नियम २०
सचिव सम्बन्धी व्यवस्थाः

(१) आयोगको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एकजना सचिव रहनेछ ।
(२) नेपाल सरकारले निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको कुनै अधिकृतलाई आयोगको सचिवको रुपमा काम गर्न तोक्नेछ ।